दफा ३७
आङ्गिक र सम्बन्धन प्राप्त हुने
चिकित्सा शिक्षा सञ्चालन गर्ने शिक्षण संस्था आङ्गिक वा सम्बन्धन प्राप्त हुनेछन्।